Posted by: ritthe March 18, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

पिया अनी खुशी लाई चौतारी मा देखेर खुशी लागेर जिया धडक धडक गर्‍यो यार


पिया, तिमी न आइदिने  चौतारी मा अनी च्याङ्बा को आत्मा  नआए के आउछ त ?


खुशी, म पनि खुशी नै छु, सरि, सञ्चै छु ! तिमी पनि सञ्चै भको सुन्दा खुशी लाग्यो मलाई पनि


 

Read Full Discussion Thread for this article