Posted by: serial March 18, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

अनी फिलिम सकेपछी भात खादा मेरो भाग पनि खाको चाँही बिर्सियो


त्यतिकै मोटी मोटी भा कहाँ हो र है केली धेरै मिहिनेत पो गरेको छ त


अब फिलिम हेर्दा हिरोनी ले के लायो त्यो हेर्न फुर्सद भएपो लड्डु खान भ्याउनु


म त अरुलाई हेर्नै परेन तिमीलाई हेर्दै लड्डु खाँदै बस्या - कस्तो रमाइलो भयो ।।

Read Full Discussion Thread for this article