Posted by: chipledhunga March 18, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

के ल्याएको हो केलिले पनि। तरकारी पनि काँचो देखिन्छ, भात मुछ्ने दाल पनि छैन। बिष्टेलाई भान्जीले ल्याइदिन्थी पहिले पहिले, अचेल ल्याउनै छोडिछ।
यसो पिंडालु हालेर बनाएको कालो दाल, खसीको मासु, आलुतामा, टिम्मुर हालेको गोल्भेडाको अचार्, रायोको डुकु अनि भात खान पाए हुन्थ्यो नि। 
Read Full Discussion Thread for this article