Posted by: perfectionist March 18, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
केली चिया पाउरोटी सार्है मिठो थियो, पोल के खोल्छौ र, याँ सब खुल्न थालीसक्यो। घण्टा हान्न गार्हो परी सक्यो। साउले यत्ती धेरै काम देर गाछ कि के भन्नु। एस्सो मौका पारी चौतारी छिर्देको। लौ सप्पै काम्चोरहरुलाई तारेमाम, यो हप्ता एस्तै भो, आर्को हप्ता हाजिरी जनाउने कोशीस गर्नेछु, आजलाई एत्ती नै, चौतारीमा हल्ला कायम रहोस्, अब भरे फर्किनी टेममा मिले भेट होला

जय नेपाल
Read Full Discussion Thread for this article