Posted by: serial March 18, 2009
Login in to Rate this Post:
0
?
>>लहरे ले तेसै गर्छ, मैले फोन गर्दा जहिले नि इङेज हुन्छ<<
ठुलो षड्यन्त्र हुँदैछ यहाँ - यो केली त नाइके नै हो षड्यन्त्र रच्ने मा -
एक त मेरो स्याल फोन - स्याल फुन कहिलेनी इङेज मा जाँदैन
बरु भ्वाइस मेल मा जाला इङेज अहँ।
यो केली हेर गर्दै नगरेको फोन चाँही इङेज हुन्छ -
गेरेको फोन इङेज जादैन
अनी लास्टाँ फोन गर्न नम्बर पनि हुनु पर्यो - कस्को नम्बर मा गर्यो हँ मेरो नम्बर भन्दै - के ताल हो यो -