Posted by: Rahuldai March 18, 2009
Login in to Rate this Post:
0
?
तारेमाम ठुलि र लहरे ।
कल मिस नखाने चाँही बौचा को मा हो। १०० % सत्य ।
अनुसन्धान गरेर हेर्दा, लहरे जहिले पनि एलर्ट भएर बस्ने रहेछ, फोनको घन्टी बज्ला भनेर। टिना, मिना, बिना, रिना, को कल न आइ निद्रा नलाग्ने रहेछ। त्यही भएर जस्को फोन आए नि उठाउने रहेछ।
हुंदा हुंदा त्यो कमर्शियल कल मा लरकी ले कुरा गर्यो भने २ घण्टा २५ मिनेट नि कुरा गर्दो रहेछ।