Posted by: chipledhunga March 18, 2009
Login in to Rate this Post:
0
?
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
बुधवारे जदौ सबैलाई। केलीलाई धन्यवाद चिया नास्ताको लागि।
पूरे, ठुल्दाइ, बिष्टे, तारेमाम।