Posted by: Geology Tiger March 17, 2009
Girija Got Order From his Master to Join the Goverment
Login in to Rate this Post:     0       ?        

 


नेपालका नेता मुझीहरु सबै उस्तै हुन्, चन्ड, मुन्ड, प्रचन्ड, गिरिजा, छिरिजा .. सबै एउटै ड्याङको मुला हुन्, सबै पाजीहरुलाई आफ्नै भुँडी भर्नु परेको छ, सबै जाठाँहरुलाई आफ्नो सालोदेखी स्वास्नीको धोती पछार्ने धोबीसम्मलाई देशको ढुकुटीबाट पोस्नु परेको छ। फोकटमा यो नेता र त्यो नेता भनेर किन हल्ला गर्नु? सक्ने भए गएर तिनिहरुलाई लातै लात हानेर ठीक पर्नु, नसक्ने भए चुपो लाग्नु, सुरु सुरु आफ्नो काम गर्नु।


 

Read Full Discussion Thread for this article