Posted by: Narayangarh suburb March 17, 2009
Girija Got Order From his Master to Join the Goverment
Login in to Rate this Post:     0       ?        
पुन हिल मीत्र,

देस भनेको माटो हैन। त्यहाँ आस्रित जनता हुन। जुन देशमा रक्षक हरु नै भक्षक छन, जहाँ मान्छेले अर्को मान्छेको इज्जत गर्दैन। जहाँ जीवन को महतो हुँदैन त्यो देस हुनु र नहुनु एउटै हो। देशको अस्थित्वो भुगोल मात्रा खोजेर पुग्दैन। नेपाल राष्ट्रको भुगोल को कारणले गर्द दुबै चीमेकी राष्ट्र सँग हतेमालो गर्नु अत्यबस्यक छ। जो-जस्ले सम्बन्ध गासे पनि काटी कुरा एउटै हो। आफुहरुले हार-गुहार गरेको चै कुट्नितिक हुने र अर्रुले गरेको चै चप्लुसी हुने "बाबुरामे आँखा बाट बहिर नीस्किएर हेर" डेश कता तर्फ लाग्दैछ। माओवादी गरेक ज्यादती हरु क्रान्तिकारी हुने मानसिकताले थारु आन्दोलन र मुस्लिम आन्दोलोन को पछाडि किन कङ्रेस र एमाले लाई देख्यो? उपेन्द्र हरुलाई खुशी पर्न तरैमा कुर्बान हुन तयार माओवादी हरुले किन ४-४ जना मान्छे मर्ने गरेर थरु आन्दोलन लाई मत्थर पर्न खोजे?   
Read Full Discussion Thread for this article