Posted by: haaude March 17, 2009
Girija Got Order From his Master to Join the Goverment
Login in to Rate this Post:     0       ?        

आफ्नो पार्टी र आफ्नो माइबाप हत्यारा बाबु राम को बयान गर्न छोडेर किन मान्छे गिरिजा को पछी लाग्छ हो? होला, गिरिजा को एकल पार्टी काँग्रेस। काँग्रेस को कुनै भबिष्य छैन होला , तर नारायणघाट को मित्र ले  भने जस्तै मान्छे मार्ने, लुट्ने, भुट्ने पार्टी त होइन त्यो। समर्थन नगर्नु तपाईं को खुशी।



हिजो गणतन्त्र न आउँदा सम्म गिरिजा लाई काँधमा बोकेका थिए कि थिएन हत्यारा प्रचन्ड र बाबु राम ले। गिरिजा ले महान गल्ती गरेका छन- हत्याराहरुलाई सज्जन बनाउने असफल प्रयास गरेर।
 

Read Full Discussion Thread for this article