Posted by: बिस्टे March 17, 2009
Login in to Rate this Post:
0
?
ओहो अचेल चेली कता हराइन भन्या त लड्डु पसल खोलेर बस्या राइछ फुलौरे गाम मा अनी पो त।
लौ मैले नि लिए है एउटा,यो बुनियाको लड्डु।
मेरो नि तेही हो हर्के केही छैन काम घर काम चौतारी घर बाहेक।
ल हेर लहरे र केली त अझै गका राइन्चन,हर्के ले लाग्देला एक्छिना। रिक्सा मा सरर हावा खाँदै जानु झन।
अरु के हुँदै छ् त ठुल्दाइ। चिलिम फुकाइ भो त?