Posted by: Rahuldai March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



भात खाउन्जेल अनी टिरेन को सफर गरुन्जेल मेरो कुरा काट्ने, नानाभाँटी कुरा लाउने सबैको जय होस् ।


अचेल जे होस् भन्यो त्यसको उल्टो हुन्छ रे भनेको सुनेको।

Read Full Discussion Thread for this article