Posted by: Harka_Bahadur March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

बेनिको बजार जता माया तेतै छ नजर, खै चिप्ले इस्टाएलले एन्ट्री मार्दिउ भनेको बिचमा गीत्नै बिर्शियो।


खै त आज रिठ्ठे छैन नि किन हो ? सब ठीक छ बिस्टे सोम तिम्रो के छ खबर, केली र लहरेको सुरु हुन थालि सकेछ फेरी, इ  दुई एक्छिन झगडा नगरि बश्न नसक्ने भये गान्ठे ।


सप्पैलाई दोस्रो तारेमाम , झन्डै छुटेको ।

Read Full Discussion Thread for this article