Posted by: keli March 17, 2009
Login in to Rate this Post:
0
?
हो भन्या हेरssssss त्यो ठुल्दाइ कस्तोssssssss घरमा अप्सरा जस्तो भाउजु हुँदाहुँदै
को को केटीलाई ;; 'म तिमी बिना मरिहल्छु ' भन्ने ल , कम्ता को छ यो ठुल्दाइ sssss> ल ल जाउ जाउ फिलिम हेर्न फेरी चुत्ला
ओहो चेली नि आएछ लद्दु लेर ल ल लहरे त्यो २-४ वोता लद्दु पनि राख झोलामा फिलिम हल मा खान पर्छ
Last edited: 17-Mar-09 12:38 PM
Last edited: 17-Mar-09 12:39 PM