Posted by: बिस्टे March 17, 2009
Login in to Rate this Post:
0
?
हैन लहरे बाँच्नइ गाह्रो भई सक्यो तिमी त बाची रा राइछौ धन्न।
ल ल केली नि आई,लहरे अगी देखी कुर्दा कुर्दा १० वोटा त गाना गाई सक्यो,२० चोटि कपाल मिलाई सक्यो,अब का जान्छउ त तिमारु।
मेला मा रोटीपिङ खेलाउनलान ला हो लहरे केली लाई।
हर्के सोम के छ् खबर?