Posted by: chipledhunga March 17, 2009
Login in to Rate this Post:
0
?
दीपूले पनि हाटा गरी गैछन्।
हैन यो दीपीका चै के भा भन्या नि , कती हतार आउन पा चाइना जाने रे !!!
त्यही भन्या केली। नेपालका अरु नेता उपचारको निहूँमा दिल्ली गैरहेको बेला दीपूलाई किन हो चाइनातिर जानु परेको?