Posted by: keli March 17, 2009
Login in to Rate this Post:
0
?
धन्यवाद ,, चिप्ले र बिस्ते दा हरु , हजुर हरुले पनि जताततै हरियो हरियो नै देखोस्!!!
तर रेड लाईट मा चै ग्रीन लाईट नदेखोस्
हैन यो दीपीका चै के भा भन्या नि , कती हतार आउन पा चाइना जाने रे !!!
अनी सफल को के छ हल्खबेर्?? ल हाम्ले नि एस्सो सोध्या छ भन्दिनु
Last edited: 17-Mar-09 10:18 AM