Posted by: chipledhunga March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

वो बाउचा, कुमारीगालमा रात परेको हो र भन्या अहिले गीतान्जली थाल्नलाई?
केली, हरियो चियाको लागि हरियो धन्यवाद। जिन्दगी हरियालीले छाओस्।
बिष्टे, मैले चाँही बिनायो भनेको त्यही गीतबाट पहिलो चोटि सुनेको होला।
रिट्ठे र बिष्टे, नभन्दै सान्नानीले कस्तो गरी छोडेकी हामीलाई। चौतारीमा एउटा ठुलो void श्रीजना भए जस्तो।
ठुल्दाइ चाँही कता लाग्नु भएको होला बिज्ञापन प्रसार गरेर?

नाम छुटेका र आउँदै गरेकालाई शुभप्रभात।  
 
Read Full Discussion Thread for this article