Posted by: ritthe March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ नेपाल


यो हो रेडियो चौतारी ! अब तपाईंहरुको आफ्नै रिट्ठे बाट सुन्नुहोस् समाचार !


माफ पाउ है समाचार सुनाउन लागेको थिए यस्ता यस्ता नारा हरु देखे पछी अरु के चहियो समाचार?


प्रचन्ड सरकार को उपहार
बत्ती र पानी को हा-हाकार
अरु के चहियो समाचार?

Read Full Discussion Thread for this article