Posted by: chipledhunga March 17, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो छिनायो सान्नानी
ऐयाया आक्काक्का सान्नानी

मंगलबारे जदौ सबैलाई। ठुल्दाइ, गज्जब गयो गन्नु पुराण।   चेलीले लड्डु ल्याउन खोजेको रहेछ तर बाटैमा फुटेर धूलो भएको जस्तो छ। माईक्रोबसमा अलि होश गर्नुपर्छ नि। 

खोइ त हरियो चिया? 
Read Full Discussion Thread for this article