Posted by: serial March 16, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

आफुलाई कस्तो पिर पर्या छ ह्या


त्यसइ खान्छु म - पिर पर्या छ आफुलाई


पिर पर्नु को पनि कारण छ


सोध्न के कारण छ भनेर


कारण भनेको अरु कोही होइन उ त्यो केली हो


हरे के गर्ने होला


कारण को निवाराण गर्नु पर्‍यो

Read Full Discussion Thread for this article