Posted by: Harka_Bahadur March 16, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

हो केली हो शाहीलिको पसलमा जाड खार बवाल गर्‍यो लहरेले , मलाईनी धेरै जाड खुवाएर गु बनायो लहरेले ।


जाड खान्न खान्न भन्दै थिए एक गिलास मात्रै भन्दै १० गिलास तीन पाने पिलायो , आफु पनि ढक भर ढल्यो मलाई नि ढलायो ।

Read Full Discussion Thread for this article