Posted by: Harka_Bahadur March 16, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

चौतारी भाग एक देखी अहिलेको भागको मेरो माथि पोस्ट गर्ने सम्म जम्मैलाई मेरो नमस्कार , ल जा त हामी पनि दिउन के छ र ।


आच केली, होकी, के गर्ने हो राधा राधा भन्दा भन्दै आधा हैन कि, आधाको पनि आधा भाई सकियोनी होउ ।


केली ले पनि दह्रो जोत्ने (गफ दिने भनेको पुर्बेली स्ल्याङ) रैछनि हो ।

Read Full Discussion Thread for this article