Posted by: बिस्टे March 16, 2009
फेरी अर्की सुधा
Login in to Rate this Post:     0       ?        

फुच्चे, ढिलै भए पनि जन्मदिनको शुभकामना।
उसै त ढिला आउने फुचचे को कथा एस्पाली त पढ्न पनि ढिला भयो।
पढ्दै जाँदा,कथा पढिरहेको हैन कि पहिलो सिटमा सुधा र उस्को साथी दोस्रो सिट्मा फुचचे अनी तेस्रो सिट्मा चै आफु भएको जस्तो पाए।
फुचचे ले उनिहरुको गफ सुनिरहेको थियो भने मैले फुचचे को दिमाग पढिरहेको थिए।
लौ पर्भो सुधा लाई हरेक कथा मा राखे जस्तो मलाई पनि एउटा कथा मा भाग दिनु होला।


 अर्को भाग छिट्टै राखम प्रभो।

Read Full Discussion Thread for this article