Posted by: dhoti_prasad March 16, 2009
Login in to Rate this Post:
0
?
साझाकोहिरो जी,
यो link http://www.unicodenepali.com/v3/index.html मा जानुस् Roman English नेपाली मा टाईप गर्नुस्।
अनी Cut and Paste गर्नुस्। त्यसो गर्दा तपाईं को English नेपाली मा सबैले बुझ्छन कि ?