Posted by: chipledhunga March 16, 2009
Login in to Rate this Post:
0
?
मरिगए रेलिमै दैबको साथैमा
बाँचुन्जेल रेलिमै प्यारीको आशैमा
बालक हुँदा जवान हुन मलाई मन पर्थ्यो
जवान भयो तरुनीको खसम हुन मन पर्यो
खसम हुन मन पर्यो
मरिगए रेलिमै दैबको साथैमा
बाँचुन्जेल रेलिमै प्यारीको आशैमा
सोमबारे जदौ सबै गाम्लेहरुलाई। केली, धन्यवाद चियाको लागि। बगलामुखीको सबैले कल्याण गरुन्।