Posted by: Rahuldai March 16, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे।



कुरो भने बिस्टेले बुझ्छ। हामी सबैको कल्याण गर्ने पशुपतिमा वाइस्याल ले बितन्डा मचाउदा नि केही गर्न शम्भूले केही गर्न सक्नु भएन। बिचराले ब्रेक्फास्ट लन्च डिनर र तो भन्दा अती जरुरी चिलिम ब्रेक गर्न पाउनु भएन। हामी सबै मिलेर कल्याण गरौं भन्ने कबिता नै लेख्नु पर्‍यो।



सबैको प्रमोशन, घुमोशन, प्रेमोशन गर्ने आशिरबाद दिने बगलामुखी माताको छानो डढ्यो। ढोका जल्यो।  डाँका को आँखा पर्‍यो। असत्ती पापी ले देश चलाए पछी यस्तै हुन्छ भन्थ्यो हाम्रो गाम मा। त्यही भाको हो। कृतिम लोड शेडिङ ले बगलामुखी माइ लाई समेत बर्बाद पारी दियो भने आम जनता ले घाम टेपर बसेर हुन्छ? एउटा कुरो नि ।

Read Full Discussion Thread for this article