Posted by: serial March 14, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
यस्तो पनि हुदो रहेछ
जिन्दगीमा कहिले कहिले
पहिले अर्का को फर्माइस टाँस्थे
अहिले टाँस्छ हर्क दाइले
एस्तो पनि हुदो रहेछ
Read Full Discussion Thread for this article