Posted by: dipika02 March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

त्यही त मामा अस्ती त हजुरलाई भाङ ले सुताइहालेछ। उल्टो मलाई कस्ले ख्वायो लड्डु भन्दै हुनुहुन्थ्यो। त्यस्पछी भान्जी पनि यस्तै यता उता भाईराछु भेट नै नहुने। मामा को साहीलीकाँ धुइरो लाग्ने भन्नु भएको? म पनि जाने त्यहाँ।


त्यही त रिट्ठे म आएँ अब कोही छैन जस्तो छ।

Read Full Discussion Thread for this article