Posted by: Rahuldai March 13, 2009
Login in to Rate this Post:
0
?
म त जान्न बिस्टे, त्यो लहरे जती मात्तिन्छ तती पात्तिन्छ। कुन चाँही लरको बाउ मा भैरब जाग्छ , अनी जाइ लाग्छ।
लहरे को साथी भन्ने थाहा पाए बेकारमा आफु भकुरिन्छ।
त्यो भन्दा त घरै मा एक गिलास पिउं, फस किलास जिउं।