Posted by: ritthe March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

बिस्टे सर, खोला त तर्न हुन्थ्यो अहिले त अली बाढि आउने सिजन छरेन्त  ! चिसो अली कम् होस् कि अनी पिलान गर्नु पर्छ भेट्घाटको !


चिप्ले त्यो लास्टँ को 'ख' त अब सबैलाई नि ब्यान ब्यान त !


बौचा के छ  कोपी क्यात? खाना  खाएउ?

Read Full Discussion Thread for this article