Posted by: chipledhunga March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

बाउचा, कसलाई हो डिसी घुमाउन लाने? रिट्ठे सर, तेस्रो "ख" चाँही कसलाई र किन नि?

बरु भोली पर्सी काम चोर्न नपाईने दुखियालिमा दिक्क हुनु चाँही ठीक्कको कुरा हो। मखुला?

ठुल्दाइ, काममा आउनुको सबैभन्दा रमाइलो पक्ष नै काम चोर्नु हो नि, मखुला?   
Read Full Discussion Thread for this article