Posted by: बिस्टे March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
तारेमाम केली,रिट्ठे,चिप्ले,ठुलदाइ,पुरे,चेली।
हो नि ठुल्दाइ शुक्रबार त दुई दिन काम गर्न नपर्ने सम्झेर कामै गर्न मन लाग्दइन,मा नि काम चोरेरे बसिरा हो।
रिट्ठे सोम के छ् खबर, खोला तर्ने हैन त भोली पर्सी।
चिप्ले किन चिसो छ कि क्या हो आज तराइतिर पनि।
केली चिरबिर गरेर कता गैइ खै।
लहरे कत्ती सुत्न सक्या हो बौचा।
भोक लाग्यो साह्रै म त गये हसुर्न।
Read Full Discussion Thread for this article