Posted by: ritthe March 13, 2009
Login in to Rate this Post:
0
?
ख ख ठुल्दाइ ख !
आज शुक्रबारका दिन माथिका तिनवटा 'ख' का आ-आफ्नै अर्थ छ है !
पहिलो 'ख' बाट खसीको मासु
दोश्रो 'ख' बाट खोया बिर्के
तेश्रो 'ख' बाट 'खालास बज्जे'
चिप्ले सर जदौ