Posted by: Rahuldai March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
नभन्दै रिट्ठे नि हाजिर भए छ।
शुक्रबार त झन काम गर्न मन लाग्ने हुनु पर्ने हैन र > भोली पर्सी काम गर्नु नपर्ने खुशीयालिमा चाचाहुइ गर्दै।
बरु भोली पर्सी काम चोर्न नपाईने दुखियालिमा दिक्क हुनु चाँही ठीक्कको कुरा हो। मखुला?
 
Read Full Discussion Thread for this article