Posted by: ritthe March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

क्यारिचौ ए गाउले भनौदा हौ !


गूड् मर्निङ भन्छु ल !


आज त शुक्रबार ! शुक्रबार त यस्तो दिन लाग्छ जिउ मा जाँगर एकदम भये पनि काम गर्न मन लाग्दैन !


चेली लाई बधाई छ ! पुरे, बिस्टे, केली लाई हाइ !


अनी हाम्रो ठुल्दाइलाई फ्राइमाम

Read Full Discussion Thread for this article