Posted by: perfectionist March 13, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
मेरा नि कि-बोर्डमा हात चल्दै छन, साची चिया खाको मज्जै आएन, कसैले ल्याइदे वीकेन्द दामी हुन्छ भन्ने मैले सुन्या

बिस्टे वीकेन्डको नो प्लान, घर बस्नी, मासु भात खानि

ठुल्दाइको त तेस्ताइ हो, जैले बिजी

Read Full Discussion Thread for this article