Posted by: shirish March 13, 2009
ऋषि धमला साधारण तारेखमा छाडियो
Login in to Rate this Post:     0       ?        

काठमाण्डौ जिल्ला अदालतले ऋषि धमला साधारण तारेखमा छाडियो ! (पुष्टी गर्न बांकी)


के छ प्रतिक्रिया अब -


पुलिसले रेकर्ड गरेका फोन कुराकानी नक्कली हुन् ?


पत्रकार धमला तथा उनलाई सपोर्ट गर्ने राजनितिक संस्थाको जित ?


कानूनी राज्य नै नभएको राज्यको हार ?


धमलालाई राज्यले फसाउने षडयन्त्र सफल हुन नसकेको - सत्यको जीत ?


नेपाल पुलिस फोर्सको नैतिक स्खलन ?

Read Full Discussion Thread for this article