Posted by: Maylumaya March 12, 2009
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हिजो बिहरी भारतीय मधिसे ले गिरिजा सँग नेपाली नागरिकता मगेको थियो र डिमोक्रेतिक अधिकार मगेको थियो। तय्स्पची पोलिटिकल पार्टी र पार्लियामेन्टमा समानअन्तर अधिकार मागे। बिहरी मधिसेले तय्स्पची गिरिजालाई नै लात पनि लगयो-गली गरायो, धम्की पनि दियो, र थुकयो पनि।
उता गिरिजा को छोरी सुजता ले रातो रक्तचन्धन र मानिस खरिद बिक्री को तस्करी सुरु गरायो। यता गिरिजा को ज्वाँई पर्ने पर्साइ ले नेपालको बैंकहरु को धिकुती र कोश हरुनै खतम गरायो, उता नेपाली कांग्रेस को शेर्बहादुर ले मेलम्ची प्रोजेक्टको अरबौ रुपीया शित प्रोजेक्ट नै खतम गर्यो।