Posted by: Maylumaya March 12, 2009
जातिय सवयत र जातिय सघियता ले राष्ट्रियताको र राष्ट्रियताको खतरा
Login in to Rate this Post:     0       ?        

बुधिमानि मानिस भये पछी हामीले यो कुरा भुझनु अती आवासयक छ कि, कुन काम, कुन बेला र कस्तो अवस्थामा गर्ने भनेर। 


अहिले को नेपाल र नेपाली को अर्थिक, सुरक्चा, शान्ति, राजनैतीक, देश र बिकास को अबलोकन गरी कुन कुरा सबै भन्दा अती महोतवपूर्ण हो भनेर खोजी गर्दा "देश बाचाउनु नै सबै भन्दा तुलो र महोतवपूर्ण" भुजिन्छ।



अहिले सबै नेपाली हरु एकजुट भएर - भारतीय बिहरी मधिसे को बिरोध मा सँघरस गर्नु अतीनै टुलो जरुरिछ।


नेपाली उखानतुका नभुल्नु होला - " देस छ, भेश छ, देस छैन, केहीपनी छैन "



नेपालको भारतीय बिहरी मधिसे हरु लाई भारतीय सरकार र भारतीय हरु लागेर उचालेको हो। मधिसे हरु लाई भारत बाट (१)पैसा (२)राजनैतीक सल्लहा र निर्धेसन दिन्छ (३)भारतिय पोलिटिकल एजेन्ट हरु गुस दिदै नेपाली नागरिकत लिदै नेपालमा पोलिटिकल पार्टी मा लगेको छ। (४) भारत ले नेपालको तराइ सुस्ता जिल्लामा , सुदुर पछीमको कालापानीमा र पूर्व पशुपती नगरमा - नेपालको सीमा पिल्लार हरु भातकौउदै , रातारात सार्ने काम प्राय सधैं जसो गरिरहेको छ।


यो धेरै तुलो कुरा हो। यो धेरै तुलो खतरा हो नेपाल र नेपाली लाई। 
 
नेपाल सिङो देश भनेर बाचाउनु नै सबै भन्दा तुलो र महोतवपूर्ण काम र कर्तबय नेपाली हरु को हो।

Read Full Discussion Thread for this article