Posted by: Rahuldai March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

लौ छोयला पनि रहेछ, चेली को भोजमा । धन्यवाद ।


धन्यवाद नेत्रे हजुर बा ( अच्या, दाजु पो है?) ।


च्रिरिन घिरिन भन्ने शब्द त न त हाम्रो हजुर बा लाई थाहा थियो होला न त नाती पनातिलाई । नेपाली बुझ्न लेख्न थाल्या त चौतारीमा आएर हो ।

Read Full Discussion Thread for this article