Posted by: Rahuldai March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

<<सब का सब चिरिन मरे जस्तो छ। >>


भनेको के हो ताअाअाअा?


तारेमाम चेली,



सञ्चै ?



बधाई छ है , मुरी का मुरी, धुरिका धुरी।



कबिता वाचन प्रतियोगितामा हाम्रो चेली दोस्रो भएको मा, सम्पूर्ण चौतारीयाहरुको तर्फबाट बधाई। ( भोज खान पाईन्छ कि? )

Read Full Discussion Thread for this article