Posted by: perfectionist March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
सुर्जे माद्साप साब ठीक छ नि, हाम्रा अपिसमा सब गोरेहरुले छुट्टी लेर हैरान छ, आफ्नो त छुट्टी नि पाक्या छैन भन्या, र्याग भै सक्यो

अनी तिम्रा सुनाउ न के कस्तो हुँदै छ? साउले पेल्दै होला हैन र?
Read Full Discussion Thread for this article