Posted by: Rahuldai March 12, 2009
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
टिरेन जाम मा फस्दा कस्तो हुन्छ बल्ल थाहा पाएं। फाईदा त जाम मा नि हुदो रहेछ। काम चाँही कम गर्नु पर्ने। टिरेन नै एक छिन लम्पसार।
भरे को सुताइ मा २० मिनेट घटाइ लिन पाएं नि खेँ खेंं खेँ।