Posted by: Harka_Bahadur March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

लहरेले बजाएछ चिरी च्याट्ट परेको गीत ।
धन्यबाद है लहरे , गीत गज्जब छ ल , त्यो गीत मा नाच्ने केटीहरु पनि च्याट्ट परेका रैछन , जे होश मन खुश भो।


भोली भेट होला नि है ।


शुभरात्री ।

Read Full Discussion Thread for this article