Posted by: ritthe March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

आफ्नो चाँही कल्ले सुनाइदियोस नि हर्के काजी साप'


दिउसो २,३ बजे सम्म त होस् मै थियो हर्के ५ बज्न लागेपछी सुरु भयो हर्क लीला ! "हर्के जाँउ अब घर तिर बरु तिम्रो कोठामा गएर हिजोको बुङुरको मासु र चिउरा खाँउ"  भन्या त ! "हैन आज यही बस्ने बरु म त्यो बुङुरको मासु यतै लेर आउछु" भनेर भन्छ भन्या ! "हर्के यस्तो चिसो मा कसरी बाहिर बस्नु" फेरी हामी त अहिले प्ले ग्राउण्ड मा छौ भन्या ! केही हुँदैन आज एकदम गर्मी छ म बाहिरै सुत्छु बरु तिमीहरु जाउ रे

Read Full Discussion Thread for this article