Posted by: Harka_Bahadur March 11, 2009
Login in to Rate this Post:
0
?
अझै बिस्टे , बिस्टेत बागमती अगाडि पुगेर , लौ हेर हर्के सप्तकोसी भनेको यही हो रे मलाई , डरले तर्नै सकेन बज्जे त, अनी तेही सुतेको रैछ । चिप्ले त जे देखेनी खान खोज्ने भनेको ।
मैलेनी भिडियो खिचेर राखेको छु , एक दिन देखाउनु पर्छ है दिपिका सप्पैलाई ।