Posted by: Harka_Bahadur March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

होर रिठ्ठे ले मादलमै बल्ले बल्ले गरेको , म तेती बेला कता गको रैछु त्यो पार्ट चै मेरो छुटेछ , ए याद आयो लहरेलाई सम्हाल्न कम गाह्रो भो मलाई , जल्लाई भेटेनी साएरी सुनार बबाल गर्‍योनी बाटोमा , लहरे जाउ भन्दानी मानेको हैन , अझै म सँग हिड्दा तिम्लाई के को डर भन्दै थियो , पछी त बाटोमा कुकुर लाइनी साएरी सुन्छस रे मलाई त हास उठेर ।


ठुल्दाइ चै नारायण दाइको गीत गाउदै  मुटु समात्दै हिड्दै थिए है , लौ भन्दे मैले जे पर्ला पर्ला ।

Read Full Discussion Thread for this article