Posted by: ritthe March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

हा हा दीपीका ! दरो गयो नि ! रोट्फल


 


"ए बौचा के भयो? किन त्यसरी घाँस च्यापेको?" भन्या "मलाई उडाएर कता पुराइसक्यो, ल्यन्ड नै नहुने कस्तो प्लेन हो?" भन्दै थ्यो।


 


"मामा के हेरिरहनु भएको आकाश मा?"  भनेको तारा गन्या भान्जी रे। "दिउँसै ? " भनेको त "यो भान्जी लाई कस्ले ख्वायो हँ लड्डु अब त राती र दिन पनि छुट्ट्यौन नसक्ने भईछ रे उल्टो मलाई पो  


 


ठुल्दाइ चै "भस्म दलेर शम्भो तिमीले" भन्दै हुनुहुन्थ्यो। मैले धन्न हजुरलाई चै लागेन छ ठुल्दाइ आज। छोएन भाङ ले भनेको। "तिम्रो ठुल्दाइ लाई त्यस्ता भाङ ले छुन्छ?" भन्नु भयो। अनी यो गीत चै कसरी आयो अहिले मुखमा भनेको "अघी भर्खर शम्भो आउनु भाथ्यो धर्ती लोकमा हामीलाई भेट्न अनी मलाई सिकाएर जानु भो" रे। अनी "ए ठुल्दाइ पनि......." भनेर हिंडे म। 

Read Full Discussion Thread for this article