Posted by: CT. March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
होली आज हो कि हिजो हो ? मैले हिजो भन्ठान्या, आज शुभकामना आ'को आइ छ । कि आज दुष्ट छिमेकिको भैयाहरुको होली हो ? तेतातिरको भैयाहरु हुन शुभकामना पठाउनीहरु ।

अनि सपैलाइ जदौराम !!!

के छ मेरो हालखबर ?
ए!!! केहि छैन, हात चिलाइ रा' छ, आज -

ए बजिया कसले कसलाइ सुना हो र हालखबर ?
भन्द्या नि
फेरी चौतारीमा सबै भागाभाग  होला नि
किन हुनु परो भागाभाग

यतिकै नि
हात चिलायो भन्या होइन, ऐले ठिक छ ?

भए नि के नभए नि के ?
सोध्या नि

किन सोध्या
यतिकै नि

हाय्् ज्या मरु
चिया खाने ?

ख्वाउने भए खाने
ल हिन त,
कहाँ
च्या खाने भन्या हैन ?
हो
त्यै त हिन भन्या
ए!!! ल हिन
 
जेपिटि
Read Full Discussion Thread for this article